३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः लुकाकुको गोलसँगै बेल्जियमको अग्रता दोब्बर

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा बेल्जियमले ट्युनिसियाविरुद्ध दोस्रो गोल गरेको छ ।

बेल्जियमका रोमेलु लुकाकुले १६ औँ मिनेटमा गोल गर्दै बेल्जियमको अग्रतालाई दोब्बर बनाएका हुन् ।