काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबलको शुक्रबारको खेलमा नाइजेरियाले आइसल्याण्डविरुद्ध अर्को गोल थप्दै अग्रता दोब्बर बनाएको छ ।
नाइजेरियाका अहमेद मुसाले नै दोस्रो गोल गरेको हुन् । उनले पहिलो ४९ औँ र ७५ औँ मिनेटमा दोस्रो गोल गरेको हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया