३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः नाइजेरियाले लियो पहिलो अग्रता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबलको शुक्रबारको खेलमा नाइजेरियाले आइसल्याण्डविरुद्ध गोल गर्दै पहिलो अग्रता लिएको छ ।

नाइजेरियाका अहमेद मुसाले ४९ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई सुरुवाति अग्रता दिलाएका हुन् ।