काठमाडौँ, ८ असार । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।















प्रतिक्रिया