काठमाडौँ, ७ असार । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.६२ रुपैयाँ र बिक्रिदर १०९.२२ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.६२ रुपैयाँ र बिक्रिदर १२६.३२ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.०९ र बिक्रिदर १४३.८८ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.३२ रुपैयाँ र बिक्रिदर ८०.७७ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८१.७२ रुपैयाँ र बिक्रिदर ८२.१७ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५८.७८ रुपैयाँ र बिक्रिदर ३६०.७६ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.८३ रुपैयाँ र बिक्रिदर ३०.०० रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.१२ रुपैयाँ र बिक्रिदर २७.२७ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.८१ र विक्रिदर ९.८७ तथा १० जापानी येन को खरिददर ९.८७ र बिक्रिदर ९.९२ रहेको छ ।
















प्रतिक्रिया