काठमाडौँ, ६ असार । रसियामा जारी विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मोरक्कोविरूद्धको खेलमा गोल गरेका छन् । जारी विश्वकपमा यो उनको चौथो गोल हो ।
अहिले भइरहेको खेलको चौथो मिनेटमा रोनाल्डोले हेडिङमार्फत गोल गरेका हुन् । यसअघि रोनाल्डोले जारी विश्वकपको पहिलोखेलमा स्पेनविरूद्ध ३ गोल गर्दै ह्याट्रिक गरेका थिए ।















प्रतिक्रिया