काठमाडौं, ६ असार । सिभिल बैंक लिमिटेडछक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
‘समृद्धिको लागि सिभिल बैंक’भन्ने नाराका साथ अगाडि बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरताबगैर नेपाल समृद्ध नहुने कुरालाई मनन् गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।















प्रतिक्रिया