२१ कार्तिक २०८३, शनिबार

घुस लिएको अभियोगमा पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरिएको छ ।

आयोगले आजै सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । महतोले एक सेवाग्राहीसँग घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ । -रासस