४ कार्तिक २०८३, बुधबार

…मागेको दिन तयार ‘सेक्सी’ मोडल

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उषा खनाल अहिले मोडलिङमा आफूलाई व्यस्त राख्न चहान्छिन् । उनको लक्ष्य नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउने हो । उनले फिल्मका लागि ….मागेको दिने बताइन् । तर, दृश्य ।

कथाले मागेको दृश्य दिन तयार उषा भन्छिन्,‘फिल्मको कथाको न्यायका लागि जस्तो सुकै दृश्य दिन्छु । त्यसका लागि उनी बेडसीन सम्म दिन सकिन्छ ।’

उषाले डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । अहिले उनी फिल्म वीरबहादुरमा अनुबन्धन भएकी छन् । दाङकी उषा स्कुले जीवनदेखि यस क्षेत्रमा सक्रय छिन् ।