१ कार्तिक २०८३, आइतबार

अनेमसंघको धर्ना तथा विरोध कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anita lamaकाठमाडौँ, २२ पुस । महिला हिंसा विरुद्ध अनेमसंघको अभियान अन्तर्गत अनेमसंघले विष्णु बूढानीलकण्ठ नगरपालिका वडा नं. ४, ५ र ६ को कार्यालयमा धर्ना तथा विरोध कार्यक्रम गरी नेपाल सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ ।

महिला हिंसा विरुद्ध अनेमसंघको अभियान अन्तर्गत संघले विरोध कार्यक्रम गरेको हो ।  धर्ना कार्यक्रममा महिलाहरुले बलात्कारीलाई सजाय घटाउने प्रस्ताव फिर्ता गर्न कानून मन्त्री नरहरि आचार्यको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्रमा बलात्कार, सामूहिक बलात्कारका दोषीहरु उपर कडा सजाय दिन ध्यानाकर्षण गराइएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत द्वन्द्वपीडितहरुलाई राहत हुनेगरी विनियोजन हुने बजेटमा भएको आर्थिक दुरुपयोगको छानविन गर्न, महिला हिंसा न्यूनीकरणका लागि गृहिणी महिला शिक्षा, सचेतना कार्यक्रम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकालाई महिला हिंसा निषेध गराउन प्रतिवद्धता सहितको कार्यक्रम ल्याउन बूढानीलकण्ठ नगरपालिका वडा नं. ४, ५ र ६ का सचिव मार्फत आग्रह समेत गरिएको