काठमाडौँ, २६ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.७१ रुपैयाँ र बिक्रिदर १०८.३१ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२६.४३ रुपैयाँ र बिक्रिदर १२७.१३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४४.३१ र बिक्रिदर १४५.११ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.६० रुपैयाँ र बिक्रिदर ८२.०५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.८१ रुपैयाँ र बिक्रिदर ८३.२७ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५६.५९ रुपैयाँ र बिक्रिदर ३५८.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५८ रुपैयाँ र बिक्रिदर २९.७५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०० रुपैयाँ र बिक्रिदर २७.१६ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०२ र विक्रिदर १०.०७ तथा १० जापानी येन को खरिददर ९.८५ र बिक्रिदर ९.९१ रहेको छ ।















प्रतिक्रिया