२१ कार्तिक २०८३, शनिबार

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट ज्यान मुद्दाका दुई अभियुक्त फरार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट शुक्रबार बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन् ।

ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य परियार फरार भएकामा बुढालाई कर्णाली पारिको मेलगाढाबाट आजै नियन्त्रणमा लिइसकिएको र परियारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताउनुभयो । –रासस