काठमाडौँ, २१ पुस । स्पेनिस ला लिगाअन्तगत सोमबार राति भएको खेलमा बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड भ्यालेन्सीयासँग २–१ गोलअन्तरले पराजित भयो । बार्सिलोना भने रियाल सोसिडसँग पराजित भएको हो ।
बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि रियाल सोसिडलाई जितको ढोका खुलेको हो ।














प्रतिक्रिया