५ कार्तिक २०८३, बिहिबार

टाटा ज्याक्सीस १४० एच नेपाली बजारमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ जेठ । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्राली ले बिराटनगरमा आफ्ना नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एज लन्च गरेको छ ।

कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका उपहारको पनि व्यवस्था गरिएको थियो ।

कम्पनीले बिगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।