२ कार्तिक २०८३, सोमबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.०० रुपैयाँ र बिक्रिदर १०७.६० रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२४.७६ रुपैयाँ र बिक्रिदर १२५.४६ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४२.९१ र बिक्रिदर १४३.७१ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८०.९८ रुपैयाँ र बिक्रिदर ८१.४३ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.६१ रुपैयाँ र बिक्रिदर ८३.०७ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५३.८८ रुपैयाँ र बिक्रिदर ३५५.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.३९ रुपैयाँ र बिक्रिदर २९.५५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २६.८९ रुपैयाँ र बिक्रिदर २७.०४ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.९८ र विक्रिदर १०.०४ तथा १० जापानी येन को खरिददर ९.७७ र बिक्रिदर ९.८२ रहेको छ ।