काठमाडौँ, २१ जेठ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुन ५८ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर छ ।















प्रतिक्रिया