
काठमाडौं । मोडल सुष्मा अधिकारी नेपाली फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा धेरै चर्चित छिन् ।
भोजपुरी म्युजिक भिडियोमा समेत काम गरेकी सुष्माले नेपाली लोक तथा आधुनिक गीतमा पनि अभिनय गरेकी छन् । केही फिल्ममा सहायक भुमिकामा देखिएकी सुष्माका क्लिभेज पोज यहाँ हेर्नुहोस् ।


















प्रतिक्रिया