काठमाडौँ, २० जेठ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.०० रुपैयाँ र बिक्रिदर १०७.६० रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.१६ रुपैयाँ र बिक्रिदर १२५.८६ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४२.५४ र बिक्रिदर १४३.३४ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.६७ रुपैयाँ र बिक्रिदर ८१.१३ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.६४ रुपैयाँ र बिक्रिदर ८३.१० रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५३.९४ रुपैयाँ र बिक्रिदर ३५५.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.३९ रुपैयाँ र बिक्रिदर २९.५५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २६.८९ रुपैयाँ र बिक्रिदर २७.०४ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.९६ र विक्रिदर १०.०१ तथा १० जापानी येन को खरिददर ९.७९ र बिक्रिदर ९.८४ रहेको छ ।
















प्रतिक्रिया