२९ आश्विन २०८३, बिहिबार

ज्योति मगरलाई खुल्लमखुल्ला- आइ लभ यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-Magar

जापान । लोक गायिका ज्योति मगरले जापानमा गएर पनि हंगामा मच्चाएकी छिन् ।

स्तन देखाएर सँधै चर्चामा आउने उनी यसपटक पनि उनले आफ्ना गोप्य अंग देखाउन कुनै कञ्जुस्याईं गरिनन् । आफ्ना गीत गाएर दर्शकको मन जितेकी उनलाई कापीका पानामा ‘आई लभ यु’ लेखेर दिनेहरु प्रशस्तै भेटियो ।

Jyoti-Magar1

जापानको इकेगामी खाइकानमा अन्तराष्ट्रिय नेपाली समाज र बलेवा समाज जापानले संयुक्त रुपमा आयोजना गरेको नयाँ वर्ष शुभकामना साँझ २०१५ मा पप गायक सुगम पोखरेलको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । गीत प्रस्तुत गर्दा दर्शकको आग्रहमा धेरैलाई अटोग्राफ समेत दिएका थिए ।

Jyoti-Magar-Japan-Program2

सांगीतिक प्रस्तुतिको सुरुमा जापानमा भएको मिस टिन जापानको उपाधि उचालेकी स्वीकृति भण्डारी र स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेकी थिइन ।

Jyoti-Magar-Japan-Program-4

Jyoti-Magar7 Jyoti-Magar2 Jyoti-Magar3 Jyoti-Magar4 Jyoti-Magar5