काठमाडौँ, १८ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.५६ रुपैयाँ र बिक्रिदर १०८.१६ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.७४ रुपैयाँ र बिक्रिदर १२६.४४ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.४४ र बिक्रिदर १४४.२४ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.६० रुपैयाँ र बिक्रिदर ८२.०५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.८१ रुपैयाँ र बिक्रिदर ८४.२८ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५५.९७ रुपैयाँ र बिक्रिदर ३५७.९५ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५४ रुपैयाँ र बिक्रिदर २९.७१ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०२ रुपैयाँ र बिक्रिदर २७.१७ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.९८ र विक्रिदर १०.०३ तथा १० जापानी येन को खरिददर ९.८८ र बिक्रिदर ९.९३ रहेको छ ।
















प्रतिक्रिया