
काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म संजूको पोष्टर सार्वजनिक भएको छ ।
९० को दशकसम्म निक्कै चलेका अभिनेता सञ्जय दत्तको जीवनका उतारचढावका विषयमा बनेको फिल्मका मुख्य अभिनेता रणवीर कपुर हुन् जो सञ्जय दत्तको भुमिकामा छन् । त्यस्तै अनुष्का उनीसँग प्रेम सम्बन्धको चर्चा चलेकी अभिनेत्री माधुरी दिक्षितको लुक्समा आएकी छन् ।

निर्देशक राजकुमार हिरानीले ट्वीटरमार्फत पोस्टर सार्वजनिक गरेका हुन् । हिरानी सफल निर्देशकमा दरिन्छन् ।















प्रतिक्रिया