२१ कार्तिक २०८३, शनिबार

चट्याङ लागेर मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १५ जेठ । सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ ।

तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहनुभएका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताउनुभयो । -रासस