४ कार्तिक २०८३, बुधबार

फोटोग्राफर मिलन तमुले ल्याए ‘रोधी घरको आँगन’ (भिडियोसहित)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ जेठ । फोटोग्राफर मिलन तमुको कौरा गीत ‘रोधी घरको आँगन’ भाग २ को भिडियो सार्वजनिक गरिएको छ ।

गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) युके अध्यक्ष योगकुमार फगामी र तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङले अल्डरसटमा एक कार्यक्रमबीच शुक्रबार भिडियो सार्वजनिक गरेका हुन् ।

भूतपूर्व गोर्खा एवं फोटोग्राफर तमुको पहिलो कोसेलीको रुपमा प्रस्तुत गीतको भिडियो कास्की जिल्लाको रमणीय गाउँ घाचोकमा गत महिना छायांकन गरिएको थियो ।

विमोचन कार्यक्रममा गीतकार एवं पूर्वप्रधानाध्यक एकेन्द्र गुरुङले गीतबारे जानकारी दिए । गीतकार तमुले भिडियो छायांकनमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई धन्यवाद दिँदै मायाको चिनो प्रदान गरेका थिए ।

हेर्नुहोस् भिडियो