१ कार्तिक २०८३, आइतबार

पाँचथरमा खेलकुद पत्रकारिता पुरस्कारको स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १७ पुस । फिदिम–१ निवासी हरिप्रसाद नेपालले स्वर्गीय पिता प्रजापति नेपालको नाममा खेलकुद पत्रकारिता पुरस्कारको स्थापना गर्नुभएको छ ।
नेपालले खेलकुद क्षेत्रको विकासमा कलम चलाउने एक उत्कृष्ट पत्रकारलाई पुरस्कार दिने हेतुले प्रजापति खेलकुद पत्रकारिता पुरुस्कारको स्थापना गरिएको नेपालले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पाँचथरको संयोजकत्वमा फिदिम स्पोर्टिङले सञ्चालन गर्ने गरी रु एक लाखको अक्षयकोष स्थापना गरिएको छ ।