४ कार्तिक २०८३, बुधबार

बैंककमा यति सेक्सी देखिइन् ‘कृ’ अभिनेत्री अदिती

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुम्बईमा बसेर बलिउडमा संघर्षको तयारी गरिरहेकी अभिनेत्री अदिती बुढाथोकी गर्मी छल्न थाइल्यान्डको बैंकक पुगेकी छन् ।

उनले सामाजिक सञ्जाल इस्टाग्राममा गर्मी छल्नका लागि स्वीमिङ पुलमा विकीनीमा खिचेका तस्बिर पनि पोस्ट गरेकी छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने गरेकी अदितीले अनमोल केसीसँग ‘कृ’मा अभिनय गरेकी थिइन् । उनले पञ्जावी गीतका म्युजिक भिडियोमा अभिनय जारी राखेकी छन् ।

मुम्बईमा बसेर फिल्म र अभिनय अध्ययनमा उनी व्यस्त छिन् ।