१ कार्तिक २०८३, आइतबार

आश्रम निर्माणका लागि २५ लाख बराबरको जग्गा दान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १७ पुस । महोत्तरीको बर्दिवासमा एक जनाले आश्रम निर्माणका लागि लाखौँ रकम बराबरको जग्गादान गरेको छ ।

नवघोषित बर्दिवास नगरपालिका–२ का ६५ वर्षीय मोती महतोले आश्रम निर्माणका लागि २५ लाख बराबरको एक कट्ठा जग्गा दान गर्नुभएको हो ।

आश्रम निर्माण गर्न जनुलाल महतोको अध्यक्षतामा नौ सदस्य समिति पनि गठन गरिएको छ ।