२१ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी थापालाई

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ जेठ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता फेरिएका छन् ।

यसअघि प्रवक्ता रहेका मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको हो ।

अब उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।