३ कार्तिक २०८३, मंगलबार

आयो रेस–३ को ट्रेलर, आगो लगाउँदै सलमान (ट्रेलरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सलमान खान प्रोडक्शनले निर्माण गरेको रेस–३ को ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ । इदमा रिलिज तयारी भएको फिल्ममा सलमान खानका साथ ज्याक्लिन फर्नान्डिज, डेजी शाह, बबी देओल र अनिल कपुरको मुख्य भुमिका रहेको छ ।

१० मेमा रिलिज तयारी गरिएको ट्रेलर केही ढिलोगरी आएको हो । ज्याक्लिनले फिल्ममा पोल डान्स गरेकी छन् । टुडीका साथै थ्रीडिमा पनि रिलिज गरिएको रेस–३ एक्सन र ग्ल्यामर भएको फिल्म हो । एजेन्सी