१ कार्तिक २०८३, आइतबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४३ रुपैयाँ र बिक्रिदर १०८.०३ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२८.२१ रुपैयाँ र बिक्रिदर १२८.९३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.८० र बिक्रिदर १४६.६२ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.१७ रुपैयाँ र बिक्रिदर ८१.६३ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.३२ रुपैयाँ र बिक्रिदर ८४.७९ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५६.२५ रुपैयाँ र बिक्रिदर ३५७.२४ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५१ रुपैयाँ र बिक्रिदर २९.६७ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.१९ रुपैयाँ र बिक्रिदर २७.३५ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०७ र विक्रिदर १०.१२ तथा १० जापानी येन को खरिददर ९.८३ र बिक्रिदर ९.८८ रहेको छ ।