४ कार्तिक २०८३, बुधबार

आमा बन्न निशाको अन्तिम हप्ता, लेखिन्– ग्रान्ड फाइनल

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आमा बन्न अमेरिका पुगेकी अभिनेत्री निशा अधिकारी यसै साता आमा बन्ने भएकी छन् ।

गर्भवती भएको अन्तिम हप्ता पुगेपछि उनले ‘ग्रान्ड फाइनल’ भन्दै गर्भवती भएको पेटको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरेकी छन् ।

आमा बन्नका लागि उत्साही देखिएकी निशाले जन्मने बच्चालाई ‘लिटिल मङकी’ भनेर सम्बोधन गरेकी छन् । उनी गर्भवती भएको ४० हप्ता नाघेको छ । सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘ सानो बाँदरसहित फेरि तपाईंहरू समक्ष प्रकट हुनेछु ।’