
काठमाडौं । गायक कुमार बस्नेतको गीत ‘छोरी भन्दा आमा तरुनी’ भन्ने गीतले एउटा दशक नै हल्लायो । त्यसबेलाको यो गीतको मर्म व्यंग्यात्मक तर सुन्दरतासँग सम्बन्ध राख्थ्यो । यसको मर्म अहिले पनि मरेको छैन ।
नेपाली रजतपटमा चलेकी सुन्दर अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको सुन्दरताको उचाई एकातिर छ । उनको करिअरको रफ्तार अर्कातिर छ । तर, उनलाई जन्मदिने आमा कस्ति होलिन् ?
रेडकार्पेटमा सहभागी हुनेले त प्रत्यक्ष भेटेका हुन सक्छन् । किनभने छोरी साम्राज्ञीसँग हरेक कार्यक्रममा सहभागी हुन्छिन्, नेहा राज्यलक्ष्मी शाह । उनी पनि कम सुन्दर छैनन् ।
लागुपदार्थ र मद्यपान प्रयोगकर्ताको पुर्नस्थापनाका लागि कार्यरत नेहा निक्कै सुन्दर छिन् ।
ललितपुर बस्ने नेहाका केही तस्वीर:




















प्रतिक्रिया