४ कार्तिक २०८३, बुधबार

…जब रामजी खाँडलाई सुनिताले रंगेहात समातिन्

66.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक तथा मोडल रामजी खाँड रंगेहात समातिएका छन् । गायक तथा मोडल रामजी खाँडलाई रंगेहात समातेकी हुन्, गायिका तथा मोडल सुनिता अधिकारीले ।

कुनै बेला चल्तीका गायक खाँड यतिबेला अभिनयमा पनि व्यस्त छन् । उनी खाँडलाई तास खेल्दाखेल्दै समातेकी हुन्, सुनिताले । यस्तै यस्तै परिवेश समेटिएको छ, भर्खरै सुनिता र भगिरथ चलाउनेले बजारमा ल्याएको ‘पानको मिसी…’ बोलको गीतको भिडियोमा। गीत निकै रोमाञ्चक छ । सुनिता र रामजीको प्रस्तुति झनै बेजोड छ ।

हेर्नुस् युटुवमा निकै चर्चित भइरहेको यो रमाइलो गीत: