१ कार्तिक २०८३, आइतबार

ओलीले विराटनगरबाट भने–माघ ८ को विकल्प छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliविराटनगर, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रक्रिया छोट्याएर भए पनि माघ ८ मै संविधान जारी गर्ने दाबी गर्नुभएको छ ।

विवादित विषयमा सहमति खोज्न आयोजना गरिएको शीर्ष नेताको सोमबारको बैठक छाडेर गृहजिल्ला झापातिर लाग्नु भएका ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग यस्तो दाबी गर्नुभएको हो ।

संविधान निर्माणका सन्र्दभमा देखिएका असहमतिका विषयमा दलहरुबी सहमतिको प्रयास भैरहेको भन्दै उहाँले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने जिकिर गर्नुभयो ।