२२ कार्तिक २०८३, आइतबार

ट्र्याक्टरको ठक्करबाट बारामा दुई वर्षीय बालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, २४ वैशाख । बारा जिल्ला सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँमा सोमबार बिहान ट्र्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मत्यु भएको छ ।

सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँ बस्ने इमताज देवानको २ वर्षीय छोरा कवीर आलम घर अगाडि सडकमा खेलिरहेको अवस्थामा अचानक ना२त १९१८ नंको ट्र्याक्टरले ठक्कर दिँदा बालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस