काठमाडौँ, २४ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०६.६८ रुपैयाँ र बिक्रिदर १०७.२८ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२७.५९ रुपैयाँ र बिक्रिदर १२८.३१ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४४.४१ र बिक्रिदर १४५.२२ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.५० रुपैयाँ र बिक्रिदर ८०.९५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.०६ रुपैयाँ र बिक्रिदर ८३.५३ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५४.०२ रुपैयाँ र बिक्रिदर ३५६.०१ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.३० रुपैयाँ र बिक्रिदर २९.४६ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०७ रुपैयाँ र बिक्रिदर २७.२३ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.९३ र विक्रिदर ९.९९ तथा १० जापानी येन को खरिददर ९.७८ र बिक्रिदर ९.८३ रहेको छ ।
















प्रतिक्रिया