१ कार्तिक २०८३, आइतबार

यौन क्रियाकलापमा संलग्न छ महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १३ पुस । वडा प्रहरी कार्यालय धनगढीले यौन क्रियाकलाप गराउन एक होटलमा बसेका छजना महिलालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय केही होटल तथा रेष्टुराँमा अप्रत्यासित रुपमा गरिएको निरीक्षणका क्रममा अश्लील कार्य गर्ने गराउने उद्देश्यले विभिन्न स्थानबाट आई बसेका ती छजना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले होटलमा छापा मार्न थालेपछि केहीले व्यक्तिगत घरमा कोठी सञ्चालन गरी यौन धन्दा चलाउन थालेको बताइएको छ । रासस