काठमाडौं, ११ पुस । ग्यास विक्रेता महासंघले १० दिनभित्र सहज आपूर्ति नभए डिलरको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो । बजारको माग अनुसार ग्यास आपूर्ति गर्न नसक्दा व्यवसायीहरु कुटिन थालेको भन्दै महासंघले सरकारलाई यस्तो चेतावनी दिएको हो ।















प्रतिक्रिया