
काठमाडौं । विवादीत बयान दिएर चर्चामा आउने आइटम गर्ल राखी साउन्त फेरि चर्चामा आएकी छन् । उनले अर्की विवादीत धार्मिक गुरूआमा राधे माँको भिडियो सार्वजनिक गरिन् ।
राखीको यो भिडियोलाई सेयर गरेर मानिसहरूले उनको ट्रोल गरिरहेका छन् ।
‘म्याडम तपाई पनि कम हुनुहुन्न’ मान्छेहरूले भनेका छन् ।
यौन दुराचारी बाबा आशारामले सजाय पाएको सन्दर्भमा राखीले यसो गरेकी हुन् । २०१३ मा १६ वर्षिया किशोरीलाई यौन शोषण गरेको अभियोगमा आशारामलाई जन्मकैद भएको छ ।
उनले यो प्रकरणमा मृत्युदण्ड किन नदिएको भनेर प्रश्न पनि गरेकी छन् । एजेन्सी















प्रतिक्रिया