५ कार्तिक २०८३, बिहिबार

नेपालमा लगानी गर्न टर्किका उद्योगीलाई आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । नेपाल टर्कि चेम्वर अफ कमर्श र स्तानबुलमा रहेको टर्कि सरकारको वैदेशिक अर्थ सरोकार बोर्डका आयोजनामा टर्की चेम्वर अफ कर्मस एण्ड इन्डष्ट्रजबीच लगानी अभिवृद्धी गर्ने विषयमा छलफल भएको छ ।

कार्यक्रममा नेपाल टर्कि चेम्बर अफ कर्मस एण्ड इन्डष्ट्रजका अध्यक्ष अखिल कुमारले ‘इन्भेष्टमेन्ट अपरचुनिटीज एण्ड इन्भारोमेन्ट अफ डुईग विजनेश इन नेपाल’ बारेमा कन्ट्रि पेपर पेश गरेको सघंले जनाएको छ ।

कार्यक्रममा टर्कि नेपाल विजनेश परिषदका अध्यक्ष मुस्ताफाले नेपाली उद्योगी व्यवसायीहरुको प्रतिनिधी मण्डललाई स्वागत गर्दै नेपाल र ब्राजिलबीचको व्यवसायिक सम्बन्धलाई अझै उचाईमा लैजाने विश्वास व्यक्त गरे ।

मुस्ताफा टोपरकले विजनेश एण्ड इन्भारोमेन्ट क्लारमेट इन नेपाल बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यहाँ उपस्थित टर्किस व्यवसायीहरुसँगै लगानी अभिवृद्धीका सवालमा दुई पक्षीय छलफल समेत भएको छ ।

कार्यक्रम नेपाली अद्योगी व्यवसायीहरुको प्रतिनिधी मण्डल ब्राजिल जाने क्रममा टर्किको स्थानवुलमा छलफल भएको सघंले जनाएको छ ।