२ कार्तिक २०८३, सोमबार

बलिउड बादशाह शाहरूख खानकी अनस्क्रिन छोरीको बोल्ड फोटोसुट (तस्बिरहरू हेरौं)

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानकी अनस्क्रिन छोरी सना खानले बोल्ड फोटोसुट गराएकी छन् ।

सना यो फोटोुुटमा निक्कै हट देखिएकी छन् । तस्बिरहरू सनाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् ।

सनाले बहुचर्चित फिल्म ‘कुछ कुछ होता है’मा शाहरूखकी छोरीको भुमिका निभाएकी छन् । –एजेन्सी