४ कार्तिक २०८३, बुधबार

प्रिया प्रकाशले दोस्रो पटक आँखा झिम्काएको भिडियो पनि भाइरल

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री प्रिया प्रकाश वारियरले फेरि अर्को पटक आँखा झिम्काएको भिडियो बाहिर आएको छ ।

अघिल्लो पटक फिल्म छायाँकनका बेला आँखा झिम्काएको भिडियो बाहिरिएपछि प्रिया हिट भएकी थिइन् ।

प्रिया प्रकाशले मेकअप रूममा आँखा झिम्काएको दोस्रो भिडियो लिक भएको छ । यो भिडियोले भारतमा हंगामा मच्चाएको जनाइएको छ ।

मेकअप म्यान युवतीले प्रियाको कपाल बनाउँदै गर्दा उनले आँखा झिम्काएकी थिइन् । दोस्रो पटक आँखा झिम्काएको भिडियो क्लिप सामाजिक सञ्जालमा फेरि पनि भाइल बनेको हो ।  – एजेन्सी