२ कार्तिक २०८३, सोमबार

एमाले र माओवादीका शीर्ष नेताहरू बैठक सुरु, दोस्रो तहका नेता पनि सहभागी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।

बैठकमा वैशाख ९ गते दुबै पार्टीलाई एकीकरण गर्ने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको सहभागिता रहेको छ ।