
काठमाडौं । नयाँ पुस्ताका नेपाली अभिनेता अनमोल केसीले मिडियाहरूका नाममा अपिल जारी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘चरित्र हत्या नगरिदिनु’ भन्दै अपिल जारी गरेका हुन् । ‘गाउँले भनेका भिकारी हुन्’, ‘सहरीया भनेका चुुइयाँ’ भनी अनमोलको हवाला दिँदै आएका समाचारका स्क्रिन सर्ट राखेर उनले यस्तो अपिल गरेका हुन् ।
हेर्नुहोस् अपिल















प्रतिक्रिया