४ कार्तिक २०८३, बुधबार

मिस नेपाल विजेता हेटौंडाकी श्रृंखला खतिवडा को हुन् ? हेर्नुस् १५ तस्वीरहरु

144.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । मिस नेपाल– २०१८ को उपाधिमा हेटौंडाकी श्रृंखला खतिवडाले बाजी मारेकी छिन् ।

हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि जित्दै खतिवडाले २४ जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन्। उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

यस्ती छिन् नयाँ मिस नेपाल, हेर्नुस उनका तस्वीरहरु :