२ कार्तिक २०८३, सोमबार

नयाँ प्रहरी प्रमुख छान्न मन्त्रिपरिषद्को बैठक जारी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक जारी छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा नयाँ महानिरीक्षकका विषयमा छलफल हुँदैछ । सम्भवतः आजै निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

दुबै प्रहरी संगठनमा एकहप्ताभित्र महानिरीक्षक पद रिक्त हुँदै छ ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उमेर हदका कारण अनिर्वाय अवकास पाउँदै छन् ।