काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी ओलीले भारत प्रस्थान गर्नु अगाडि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।
प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
त्यसैगरी ओलीले नेकपा एमालेको कार्यावाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिएका छन् ।















प्रतिक्रिया