काठमाडौँ, १६ चैत । सम्पती शुद्धिकरण अनुसन्धान विभागले सजंय टक्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभागले टक्काविरुद्ध अदालतमा ३२ करोड चार लाख रुपैयाँ गैरकानुनी ढंगबाट कमाएको भन्दै मुद्दा दर्ता गरेको हो । टक्काविरुद्ध विभागले गैरकानुनी सम्पती छानविन गरिरहेको छ ।















प्रतिक्रिया