३० आश्विन २०८३, शुक्रबार

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, एकसय बढीको ज्यान गयो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्गा, १६ चैत । पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पले इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

भूकम्पपछि आएको ठूलो पहिरोले गाउँ नै बगाएको छ । केही ठाउँमा अधिकारीहरुले भूकम्पपछि सुनामीको चेतावनी समेत दिएका छन् ।

यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को ठूलो भूकम्प गएको हो ।