७ कार्तिक २०८३, शनिबार

भोटेकासीमा ट्रक खस्यो, दुई जनाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २ पुस । मालवाहक ट्रक भोटेकोसीमा खसेको छ । बाहृबिसेबाट काठमाडौं तर्फ जाँदै गरेको हाइड्रो पावरको सामान बोकेको उक्त ट्रक अरनिको राजमार्ग अन्तरगतको सुनकोसी भन्ने स्थानमा दुर्घटना भएको हो ।

स्थानीयले खोलबाट २ जनाको उद्धार गरे पनि ट्रकमा  कति जना थिए भन्ने अझै खुल्न नसेको छैन ।  ट्रक पानीमा डुबेकाले नम्बर समेत पत्ता लाग्न सकेको छैन ।