७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक: नेताहरुको कार्यविभाजन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, १ पुस । पोलिटव्युरो चयन भएपछि पार्टीपंक्तिमा सकारात्मक संचार भइरहेका बेला नेकपा एमालेले आज नेताहरुको कार्यविभाजन गर्दैछ ।

आज बस्ने एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टीको भावी कार्ययोजना, कार्यविभाजन, संविधानसभामा हस्तक्षेपकारी भूमिका लगायतका विषतमा छलफल हुनेछ ।

बैठकमा छलफलका लागि लिखित प्रतिवेदन तयार नगरिएपनि अध्यक्ष केपी शर्मा ओलीले बुदागत प्रस्ताव पेश गर्ने एमालेले जनाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बोलाइएको छ ।